समाचार
प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली
भक्तपुर, ११ चैत : ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’…
ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली
काठमाडौँ, ११ चैत : सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले…
सुशासनको नयाँ अभियान सुरु भएको छ : गृहमन्त्री
भरतपुर, ११ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताउनुभएको छ । आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उहाँले नयाँ…
सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : गृहमन्त्री
चितवन, ११ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या…
काठमाडौँमा आज पानी पर्ने सम्भावना
काठमाडौँ, ११ चैत : आज दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य…
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा
कञ्चनपुर, ११ चैत : विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।…
होलीले पारस्परिक एकता कायम गरेको छ : देउवा
काठमाडौँ, ११ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताउनुभएको छ ।…
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित
चितवन, ११ चैत : नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार…
पर्वतको कुर्घामा सय मिटर लामो गुफा भेटियो
पर्वत, ११ चैत : पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ । कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न…
नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण
सिमकोट (हुम्ला), ११ चैत : सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट रु…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






