समाचार

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

 चैत १२, २०८०

बेइजिङ (चीन), १२ चैत : जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ ।  बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी…

अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

 चैत १२, २०८०

अछाम, १२ चैत : अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु…

मर्यादित वातावरणमा मनाइँदै होली

 चैत १२, २०८०

विराटनगर, १२ चैत : विराटनगरमा उल्लासमय वातावरणमा होली मनाइँदै छ । मानिसहरू एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् । होली पर्वमा अप्रिय घटना हुन नदिन र मादक पदार्थ…

गुरुङ समुदायले मनाए मेँ त्हँले

 चैत १२, २०८०

मुग्लिन (चितवन), १२ चैत : गुरुङ समुदायले मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका…

फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागर : उपसभामुख

 चैत १२, २०८०

पाटन, (ललितपुर), १२ चैत : उपसभामुख इन्दिरा रानामगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरताको उजागर भएको बताउनुभएको छ । गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो…

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

 चैत १२, २०८०

भेरीगङ्गा (सुर्खेत), १२ चैत : नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष…

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

 चैत १२, २०८०

काठमाडौँ, १२ चैत : नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…

तराई मधेसमा आज होली मनाइँदै

 चैत १२, २०८०

मध्यविन्दु (नवलपरासी), १२ चैत : रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

 चैत १२, २०८०

चितवन, १२ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको हो । यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा…

मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

 चैत १२, २०८०

महोत्तरी, १२ चैत : यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो…