समाचार
स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान
काठमाडौँ, २१ चैत : सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन…
मुक्त हरवाचरवामैत्री ‘बजेट पैरवी अभियान’
जनकपुरधाम, २१ चैत : आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा मुक्त हरवाचरवाका सवाल सम्बोधन गर्न बजेट पैरवी अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चको…
हस्तकला उद्योगमा पोखरा र ललितपुरको सहकार्य
गण्डकी, २१ चैत : पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ । अध्ययन भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको…
म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो
म्याग्दी, २१ चैत : म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा…
प्राधिकरणलाई वायुसेवा निगमको स्पष्टीकरण
काठमाडौँ, २० चैत : नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई स्पष्टीकरण बुझाएको छ । नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा…
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री
काठमाडौँ, २० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ ।…
समाजवादी मोर्चाको अन्तरक्रिया
काठमाडौं, २० चैत : समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । मङ्गलबार दिउँसोबाट राष्ट्रिय सभा गृहमा मोर्चाको नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया सुरु भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री एवम्…
‘जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ’
काठमाडौं, २० चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताउनुभएको छ । समाजवादी मोर्चाले मङ्गलबार यहाँ आयोजना गरेको…
प्रतिनिधि सभाद्वारा बिमस्टेक बडा पत्र अनुमोदन
काठमाडौं, २० चैत : सङ्घीय संसद्ले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सो बडापत्र अनुमोदन…
मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ : अर्थमन्त्री
काठमाडौँ, २० चैत : अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






