समाचार
संसद्सामू गरिएका प्रतिबद्धतालाई सङ्कल्पका रूपमा लिएर कार्यान्वयन गरिरहेका छौँ : प्रधानमन्त्री
काठमाडौँ, २२ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामू गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले…
ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार
गलकोट (बागलुङ), २२ चैत : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस…
काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’
म्याग्दी, २२ चैत : काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला…
दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
वासिङ्टन डीसी, २१ चैत : विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा…
कर्णालीमा नयाँ सरकारका लागि आह्वान
काँक्रेविहार (सुर्खेत), २१ चैत : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै दुई वा…
७७ लाखको अवैध सामान बरामद
मनहरी (मकवानपुर), २१ चैत : मकवानपुर प्रहरीले भन्सार छलेर ल्याइएका करिब रु ७७ लाख बराबरको अवैध सामान आज बरामद गरेको छ । सामान ल्याउने काममा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ…
कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामा
कर्णाली, २१ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तर्गत आज बसेको छैटौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको…
“राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर गठबन्धनमा परिवर्तन”
काठमाडौँ, २१ चैत : राष्ट्रियसभाको आजको बैठकमा सांसद सुरेश आले मगरले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गर्नुभएको बताउनुभएको छ । सभाको विशेष समयमा…
बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रम्नेको चहलपहल
ढोरपाटन (बागलुङ), २१ चैत : वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले…
समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँ : मुख्यमन्त्री पाण्डे
कास्की, २१ चैत : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताउनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






