समाचार

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

 चैत २३, २०८०

बैतडी, २३ चैत : जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन…

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ…

आज देशभर आंशिक बदली हुने

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

१८ करोडको आयोजनालाई ६० लाख बजेट

 चैत २३, २०८०

गलकोट (बागलुङ), २३ चैत : तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको…

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

 चैत २३, २०८०

म्याग्दी, २३ चैत : सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हँुदै मालिकाधुरी…

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण

 चैत २३, २०८०

काठमाडौँ, २३ चैत : ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ…

मधेसमा बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता

 चैत २३, २०८०

महोत्तरी, २३ चैत : देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरुले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका…

‘आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन’

 चैत २२, २०८०

काठमाडौँ, २२ चैत : अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने तयारी रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित आगामी बजेटबारे विभिन्न मन्त्रालयका सचिव र…

त्रिवि पत्रकारिता विभागका पूर्वविद्यार्थीको ‘अल्मुनाइ’ गठन

 चैत २२, २०८०

काठमाडौँ, २२ चैत : त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको भेलाले आज पूर्व ‘अल्मुनाइ’ गठन गरेको छ । विभागका प्रमुख प्रा चीरञ्जीवी खनालको उपस्थितिमा भएको भेलाले माधवप्रसाद…

नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउनु आवश्यक छ : परराष्ट्रमन्त्री

 चैत २२, २०८०

पाटन (ललितपुर), २२ चैत : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।  ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा जावलाखेलमा बिहीबारदेखि सुरु भएको पाँच…