समाचार

जसपा अध्यक्ष यादवको रिटमाथि सुनुवाइ हुँदै

 जेठ ०७, २०८१

काठमाडौँ, ७ जेठ : सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको…

कांग्रेसको विरोधबीच प्रधानमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

 जेठ ०७, २०८१

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । आजै १५ मिनेटका लागि…

सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । साविक नारायणपुर–८ को कित्ता…

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

 जेठ ०६, २०८१

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज…

गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने कांग्रेसको अडान कायमै

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ । आइतबार दिनभर बसेको…

प्रतिनिधि सभा बैठक ४:३० बजेका लागि सर्‍यो

 जेठ ०६, २०८१

काठमाडौं, ६ जेठ : दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक ४ : ३० बजे बस्ने गरी बोलाइएको छ। यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठकसमेत स्थगित भएको थियो। सङ्घीय…

मालपोतका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध २४ करोडको भ्रष्टाचार मुद्दा

 जेठ ०६, २०८१

काठमाडौं, ६ जेठ : मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रमाइलीसहित आठ जनाविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग…

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

 जेठ ०६, २०८१

लिस्वन (पोर्चुगल), ६ जेठ : शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्गठनका…

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय

 जेठ ०६, २०८१

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बैठकमा बोल्न दिने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सङ्घीय…

९७ वर्षीया तमिसराको स्तन क्यान्सरको सफल शल्यक्रिया

 जेठ ०६, २०८१

भरतपुर, ६ जेठ : चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आउनुभएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक…