समाचार
सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
सल्लेरी (सोलुखुम्बु), ९ जेठ : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा…
अनुसन्धान गर्न सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश
जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ । जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश…
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, ९ जेठ : उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उहाँले जलवायु परिवर्तनका कारण…
मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि छलफल
महेन्द्रनगर (कञ्चनपुर), ९ जेठ : कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबिच आज छलफल भएको छ । निर्माणाधीन मझगाउँ विमानस्थलका लागि…
एक दशकमा बन्यो स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन
सल्लेरी (सोलुखुम्बु), ९ जेठ : स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । विसं २०७१ देखि सुरु गरिएको भवन निर्माण पटक-पटक म्याद थप गर्दै गत वैशाखमा सम्पन्न भएको…
स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
काठमाडौँ, ९ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले बुधबार वीर अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी हुनुभएको…
चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान
काठमाडौँ, ९ जेठ : बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान…
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन माग
काठमाडौँ, ९ जेठ : आफ्ना सदस्यबीच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले…
अकुत सम्पत्ति कमाएको अभियोगमा विकल पौडेलविरुद्ध मुद्दा दायर
काठमाडौँ, ९ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । यसअघि पनि आयोगले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो…
भिसा नपाएको सन्दीपको भनाइ
काठमाडौँ, ९ जेठ : क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको उल्लेख गर्नुभएको छ । लामिछानेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराउनुभएको हो । बलात्कार…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
भदौ ०२, २०८३






