समाचार
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९…
आज आर्थिक वर्ष २०८१/८२ बजेट आउँदै
काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको…
गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री
काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना…
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : ओली
काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका अवसरमा…
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ, १५ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान १० बजे बस्न लागेको जानकारी…
आज १७औँ गणतन्त्र दिवस मनाइँदै
काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ ।…
जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख
काठमाडौँ, १५ जेठ : सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले १७औँ गणतन्त्र दिवस-२०८१ को…
सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस् : राष्ट्रियसभा अध्यक्ष दाहाल
काठमाडौँ, १५ जेठ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस, २०८१ को अवसरमा नेपालीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको…
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति
काठमाडौँ, १५ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले समुन्नत भविष्यका…
गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो : प्रधानमन्त्री
काठमाडौँ, १५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उहाँले…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
भदौ ०२, २०८३






