समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ लगियो
जनकपुर, १५ जेठ : नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं हेलिकप्टर मार्फत लगिएको छ । गत…
बजेटमा कर : आलु, प्याज र स्याउमा घट्यो, मदिरा, सूर्ती र चुरोटमा बढ्यो
काठमाडौँ, १५ जेठ : सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा…
सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट
काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत…
सहकारी छानबिनमा शीर्ष दलबिच चार बुँदे सहमति
काठमाडौँ, १५ जेठ : सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा गठन गरिने भनिएको छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरूबिच सहमति भएको छ । कार्यदलका संयोजक एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री…
परराष्ट्र मन्त्रालयको बजेट छ अर्ब ७७ करोड
काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षका लागि परराष्ट्र मन्त्रालयको बजेट रु छ अर्ब ७७ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा…
सञ्चालकको सम्पत्ति बेचेर सहकारीबाट पाँच लाखसम्मको बचत फिर्ता गर्ने सरकारको घोषणा
काठमाडौँ, १५ जेठ : सरकारले कानुनमा आवश्यक संशोधन हुनेगरी सहकारिताको सिद्धान्त र नीति बमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गर्ने भएको छ । मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै…
छात्रवृत्तिका लागि ६० करोड रकम विनियोजन
काठमाडौँ, १५ जेठ : विद्यालयमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि सरकारले ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत…
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
काठमाडौँ, १५ जेठ : सरकारले सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै कार्यालयको प्रकृति…
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
काठमाडौँ, १५ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ बजेट करिब शून्य दशमलव ३० प्रतिशतले घटेको छ ।अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेट…
विदेशबाट ऋण लिने बैङ्क वित्तीय संस्थालाई कर छुटको व्यवस्था
काठमाडौँ, १५ जेठ : विदेशबाट ऋण लिने बैङ्क वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले विदेशी बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३






