समाचार

यार्सा सङ्कलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त

 जेठ १९, २०८१

मुगु, १९ जेठ : यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२…

‘बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाइयोस्’

 जेठ १९, २०८१

काठमाडौँ, १९ जेठ : ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ ।  आज यहाँ आयोजित…

ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छ : मन्त्री चौधरी

 जेठ १९, २०८१

भक्तपुर, १९ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमबारे चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको…

कानुन कार्यान्यवन परीक्षण आवश्यक छ

 जेठ १९, २०८१

धनगढी, १९ जेठ : सुदूरपश्चिम प्रदेश सभाका सदस्यले कानुन कार्यान्वयन परीक्षण आवश्यक रहेको बताउदै त्यसलाई प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन्। धनगढीमा शनिबार आयोजित कानुनको कार्यान्वयन परीक्षणका विविध पक्षहरु सम्बन्धमा अभिमुखीकरण…

गर्मी याममा विद्युत्कै सास्ती

 जेठ १९, २०८१

कञ्चनपुर, १९ जेठ : शुक्लाफाँटा नगरपालिका–५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युत्को सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत्लाइन विस्तार हुन सकेको छैन ।…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 जेठ १८, २०८१

काठमाडौँ, १८ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ । घटेपछिको मूल्यमा…

पयर्टन विकास आयोजनाका कर्मचारी पक्राउ

 जेठ १८, २०८१

काठमाडौँ, १८ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ । निर्माण सम्पन्न पश्चात् अन्तिम बील…

वित्तीय समावेशीकरण नीति जारी

 जेठ १८, २०८१

काठमाडौँ, १८ जेठ : नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ । वित्तीय सेवाको विस्तार, प्रगाढता अभिबृद्धिका साथै वित्तीय साक्षरता प्रवद्र्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण…

सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउन सक्दो पहल गर्नेछु : सञ्चार मन्त्री

 जेठ १८, २०८१

काठमाडौँ, १८ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको…

नयाँ चरणको आर्थिक सुधार थाल्ने योजना बजेटमा पर्नु सकारात्मक : महासङ्घ

 जेठ १८, २०८१

काठमाडौँ, १८ जेठ : आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमार्पmत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने योजना अघि सारेकोप्रति निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले…