समाचार
प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति
फुङ्लिङ (ताप्लेजुङ), २० जेठ : ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने…
देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
काठमाडौँ, १९ जेठ : नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको…
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरी : सभामुख
मोरङ, १९ जेठ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । उच्च अदालत विराटनगर बार एसोसिएसनले आज साँझ यहाँ आयोजना गरेको प्रचलित कानुनी…
११ दिनपछि मनसुन भित्रिने पूर्वानुमान
काठमाडौँ, १९ जेठ : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन…
उपत्यकासहित देशका पूर्वी भूभागमा हल्का वर्षा
काठमाडौँ, १९ जेठ : अहिले काठमाडौँ उपत्यकासहित देशको पूर्वी भूभागका पहाडी स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुको प्रभावका…
साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
काठमाडौँ, १९ जेठ : चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले आजदेखि दैनिक दुईवटा उडान सुरु गरेको…
लगानी सम्मेलनमा सोकेसमा राखिएका १२ परियोजनाको आशयपत्र माग गर्ने समय थप
काठमाडौँ, १९ जेठ : गत वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना भएको तेस्रो लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएकामध्ये १२ वटा परियोजनाको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट-इओआई) माग गर्ने समय थपिएको…
‘साना उद्योगको विकास र प्रवर्द्धनका लागि बजेट मौन रहनु दुःखद’
काठमाडौँ, १९ जेठ : नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको बजेटले साना तथा मझौला उद्योगको विकास र प्रवर्द्धनका लागि स्पष्ट योजना ल्याउन…
रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण
काठमाडौँ, १९ जेठ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा कीर्तिपुरको पहिलो लडाइँमा वि.सं. १८१४ जेठ १९…
तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति भण्डारी
पाटन (ललितपुर), १९ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याउनुभएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः…
लोकप्रिय
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३






