समाचार

‘राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक’

 जेठ २२, २०८१

लेखनाथ (कास्की), २२ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा…

निकुञ्जमा प्रकृतिक कारणले धेरै बाघ मरे

 जेठ २२, २०८१

चितवन, २२ जेठ : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले…

जलवायुजन्य विपद्का घटनामा उल्लेख्य वृद्धि हुने विज्ञको चेतावनी

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् । मङ्गलबार काठमाडौँमा आयोजित एक…

चौबिसै घण्टा तैनाथ रहने गरी मनसुन प्रतिकार्य टोली गठन

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : सशस्त्र प्रहरी बल नेपालले २४सैँ घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोली गठन गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान…

‘चौतर्फी घेराबन्दीको बीच एमाले मजबुत शक्ति’

 जेठ २२, २०८१

त्रिशूली (नुवाकोट), २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच नेकपा एमाले मजबुत शक्ति बनेको बताउनुभएको छ । एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनको…

‘तोकिएका करका दर कार्यान्वयनको विकल्प छैन’

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयक २०८१ कार्यान्वयनको विकल्प नरहेकाले त्यसमा सघाउन राजस्व प्रशासनसँग जोडिएका सरकारी निकायहरुले निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य…

तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : सरकारले यही जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आइपिभि’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख…

उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सांसद भट्टराईको सुझाव

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता…

सांसदहरुद्वारा सदनमा बजेटका विविध पक्षको मिहिन विश्लेषण

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : सत्तापक्ष र प्रतिपक्षका सांसदले आगामी आर्थिक वर्षको बजेटलाई मिहिन रुपमा विश्लेषण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा…

सरकारले कृषिमा प्राविधिक जनशक्ति वृद्धिमा ध्यान दिनु जरुरी : राणा

 जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न सरकारलाई सुझाव दिनुभएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उहाँले सो कुरा…