समाचार
इलाममा हट्दै छ आकाशे पानीमाथिको परनिर्भरता
फिक्कल (इलाम), ७ असार : वर्षौँदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी हुनुहुन्छ । उहाँ मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त…
आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै
काठमाडौँ, ७ असार : सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी…
राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित
काठमाडौँ, ७ असार : सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा…
नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ, ७ असार : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको…
मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
पर्वत, ७ असार : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने…
संसारभरका मानिसका लागि नेपाल योगाभ्यासको सुन्दर भूमि : प्रधानमन्त्री
काठमाडौँ, ७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले…
जेठमा सरकारले लियो ४३ अर्ब ऋण
काठमाडौँ, ७ असार : सरकारले जेठमा करिब ४३ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा मात्रै सरकारले ३४ अर्ब रुपियाँ आन्तरिक ऋण र करिब नौ…
आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै
काठमाडौँ, ७ असार : आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा…
विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्छ : राष्ट्रपति
काठमाडौँ, ७ असार : राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै…
मेलम्चीको नयाँ ‘हेडवर्क्स’ निर्माणका लागि अनुदान
काठमाडौँ, ७ असार : एसियाली विकास बैङ्क (एडिबी) ले मेलम्ची खानेपानी आयोजनाको नयाँ ‘हेडवर्क्स’ निर्माणका लागि एक करोड ८० लाख (१८ मिलियन) अमेरिकन डलर अनुदान दिने भएको छ । खानेपानी मन्त्रालयका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






