समाचार
निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ : ओली
काठमाडौँ, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा आयोजित…
नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ, ७ असार : नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो…
विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस
काठमाडौँ, ७ असार : सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय…
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयुर्वेदिक जडीबटी प्रदर्शनी गर्ने
काठमाडौं, ७ असार : बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले औषधीजन्य जडीबुटी मेला गर्ने भएको छ । चिकित्सालयले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एक कार्यक्रम गर्दै मेला महोत्सवमा…
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : डा भट्टराई
काठमाडौँ, ७ असार : माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । विगतमा प्रधानमन्त्री र अर्थमन्त्री हुँदा मुलुकको विकास…
११ महिना अवधिमा १३ खर्ब १४ अर्बको व्यापार घाटा
काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु…
सुन तस्करीको आरोपमा तीन पक्राउ
काठमाडौँ, ७ असार : कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी…
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान
लुम्बिनी, ७ असार : बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार…
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै
काठमाडौँ, ७ असार : सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीका संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको…
बुद्धिजीवीहरु परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस् : प्रधानमन्त्री
काठमाडौँ, ७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताउनुभएको छ…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
साउन २८, २०८३






