समाचार
मधेस प्रदेशमा बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार
जनकपुर, २० असार : मधेस प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँच देखि १७ वर्ष उमेर समूहका बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार रहेको पाइएको छ । जनकपुरधाममा आसमान…
देउडामा रमाए महाधिवेशन प्रतिनिधि
काठमाडौँ, २० असार : कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेश चलिरहेको थियो । देशभरबाट आएका नेता तथा कार्यकर्ताले प्रज्ञाप्रतिष्ठान परिसर भरिएको थियो । प्रतिष्ठानको मुख्यहलमा सो…
सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो
सुदूरपश्चिम, २० असार : केन्द्रमा सत्तासमीकरण फेरिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ । एमालेका प्रदेशसभा सदस्य एवं आर्थिक मामिलामन्त्री…
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
काठमाडौँ, २० असार : सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ । न्यायाधीशबीच राय बाझिएपछि उक्त…
आगामी तीन दिन हल्कादेखि भारी वर्षा हुने
काठमाडौँ, २० असार : आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले…
संविधान संशोधनमा सबै दलको सहयोग जरुरी : महामन्त्री थापा
इनरुवा (सुनसरी), २० असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि संसदका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकार गठनका लागि मिलेको बताउनुभएको छ…
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौँ, २० असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारीे प्रेस विज्ञप्तिमा एमालेले…
दुराशयपूर्ण समाचारप्रति दुःख व्यक्त
काठमाडौँ, २० असार : राष्ट्रपतिको स्वकीय सचिवालयले राष्ट्रपतिको हालैको युरोप भ्रमणमा सहभागी राष्ट्रपतिका सुपुत्रलाई जोडेर एक सञ्चारमाध्यममा प्रकाशित समाचार दुराशयपूर्ण भएको जनाउँदै त्यसको खण्डन गरेको छ । “राष्ट्रपति रामचन्द्र पौडेलको…
नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत
काठमाडौँ, २० असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । …
भ्रामक समाचारप्रति प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण
काठमाडौँ, २० असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको प्रधानमन्त्रीको पछिल्लो भेटलाई लिएर एक अनलाइनमा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






