समाचार

सहकारी संसदीय छानबिन समितिले पीडितसँग छलफल गर्ने

 असार २६, २०८१

काठमाडौँ, २५ असार : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको विशेष समितिको बैठकले असार २६ गते बुधबार पीडितसँग छलफल गर्ने…

चट्याङ लागेर दुई महिलाको मृत्यु

 असार २६, २०८१

जानकी (बाँके), २५ असार : बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई…

अर्थतन्त्र बचाउने मौद्रिक नीति आउँछ : गभर्नर

 असार २६, २०८१

काठमाडौँ, २५ असार : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका…

‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ’

 असार २६, २०८१

कास्की, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताउनुभएको छ । पार्टीको पोखरा महानगर…

सहकारीका समस्याबारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल

 असार २६, २०८१

काठमाडौँ, २५ असार : प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ । छलफलका…

‘नेपाल फेस्टिभल २०२४’ मा पाँच हजार नेपाली सहभागी

 असार २६, २०८१

क्यानडा, २५ असार : लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलो पटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ ।  शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड…

विपद्जन्य घटनाबाट चार जनाको मृत्यु

 असार २६, २०८१

बनियानी, २५ असार : झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो

 असार २६, २०८१

काठमाडौँ, २५ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र…

‘नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन’

 असार २६, २०८१

लेखनाथ (कास्की), २५ असार : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा…

‘संवैधानिक प्रावधानअनुसार सरकार बन्छ’

 असार २६, २०८१

काठमाडौँ, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले…