समाचार
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
काठमाडौँ, २५ असार : काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । राष्ट्रियसभा गृहमा आज बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको…
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच जना बेपत्ता
काठमाडौँ, २५ असार : अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपदबाट आजसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार,…
जीप दुर्घटनामा वृद्धाको मृत्यु, नौ जना घाइते
मन्थली (रामेछाप), २५ असार : रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप आज दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना…
सप्तकोशीमा बाढी, ७० घर डुबान
राजविराज (सप्तरी) २५ असार : अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् । सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म…
सुदूरपश्चिमको कञ्चनपुरमा ७८ वर्षयताकै सर्वाधिक वर्षा
काठमाडौँ, २५ असार : नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक…
सहकारी संसदीय छानबिन समितिले पीडितसँग छलफल गर्ने
काठमाडौँ, २५ असार : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको विशेष समितिको बैठकले असार २६ गते बुधबार पीडितसँग छलफल गर्ने…
चट्याङ लागेर दुई महिलाको मृत्यु
जानकी (बाँके), २५ असार : बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई…
अर्थतन्त्र बचाउने मौद्रिक नीति आउँछ : गभर्नर
काठमाडौँ, २५ असार : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका…
‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ’
कास्की, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताउनुभएको छ । पार्टीको पोखरा महानगर…
सहकारीका समस्याबारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल
काठमाडौँ, २५ असार : प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ । छलफलका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






