समाचार
रमेश बडाल महान्यायाधिवक्ता नियुक्त
काठमाडौँ, २ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम…
प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिनुहुँदै
काठमाडौँ, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने…
खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबिच भेट
काठमाडौँ, २ साउन : खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबिच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय…
विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम : गृहमन्त्री
काठमाडौंँ, २ साउन : गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उहाँले संविधान र कानुनमा लेखेको…
निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी रोकिँदैन : अर्थमन्त्री
काठमाडौँ, २ साउन : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ…
सिमलताल घटना : कार्यदलले काम थाल्यो
काठमाडौँ, २ साउन : गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ…
बङ्गलादेशमा रहेका विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह
काठमाडौँ, २ साउन : ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न…
‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’
काठमाडौँ, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री…
न्यूरोडमा फुटपाथ विस्तारको काम बुधबारदेखि पुनः सुरु
काठमाडौँ, २ साउन : काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महानगरले बुधबार बिहानदेखि पुनः…
सिमलताल पहिरो : मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिने
महेन्द्रनगर (धनुषा), २ साउन : मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेश प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१९ घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






