समाचार

आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्री पौडेलको आग्रह

 साउन ०३, २०८१

काठमाडौँ, ३ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको…

बाढीपहिरोलगायत विपद्मा परी एक सय २५ जनाको मृत्यु

 साउन ०३, २०८१

काठमाडौँ, ३ साउन : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी…

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह

 साउन ०३, २०८१

काठमाडौँ, ३ साउन : काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै…

गत आर्थिक वर्षमा पाँच खर्ब ३१ अर्ब आन्तरिक राजस्व सङ्कलन

 साउन ०३, २०८१

काठमाडौँ, ३ साउन : सरकारले गत आर्थिक वर्ष २०८०/०८१मा ५ खर्ब ३१ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन…

अल्ट्रा ट्रेल दौडमार्फत नेपाल र नेपालीको नाम चम्काउँदै नेपाली नारीहरु

 साउन ०३, २०८१

काठमाडौँ, ३ साउन : उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो…

गुडिरहेको बसबाट निस्केको धुवाँको मुस्लो

 साउन ०३, २०८१

काठमाडौँ, ३ साउन : भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुवाँको मुस्लो । धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने पक्राउ

 साउन ०३, २०८१

काठमाडौं, ३ साउन : भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका–३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने…

एकल महिलाको प्रश्न– “के एक्लो महिलाको अस्तित्व हुँदैन ?”

 साउन ०३, २०८१

काठमाडौँ, ३ साउन : “भाँडै माझ्न परे पनि गर्छु, काम दिनुप-यो हजुर”, काखमा दूधे बालक बोकेर जुनु तामाङले होटलका साहुसँग रोजगारीको अपिल गरिरहनुभएको थियो । साहुले जवाफमा भन्नुभयो, “बच्चा बोकेर…

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

 साउन ०२, २०८१

काठमाडौँ, २ साउन : सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता…

सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

 साउन ०२, २०८१

काठमाडौँ, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई…