समाचार

प्रस्तावित निर्वाचन आयुक्त प्रधान अस्वीकृत

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जवराको अध्यक्षतामा बसेको बैठकले प्रधानको नाम…

आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले…

बाढी, पहिरोलगायत विपदमा परी एक सय ४३ को मृत्यु, ४७ जना बेपत्ता

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता…

गायक गुरुदेव कामतको उपचारका लागि आर्थिक अभाव

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : नेपाली शास्त्रीय सङ्गीत क्षेत्रमा परिचित व्यक्तित्व गुरुदेव कामतको उपचारका लागि आर्थिक अभाव भएको छ । विगत केही महिनादेखि मिर्गाैलामा देखिएको समस्याका कारण काठमाडौँमा उपचार गराइरहनुभएका उहाँ…

१५ जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर,…

देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ : प्रधानमन्त्री

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३ औँ जन्मजयन्ती समारोहलाई सोमबार यहाँ सम्बोधन गर्नुहुँदै…

धार्चे पहिरो : बेपत्ता चार जनाको शव फेला

 साउन १४, २०८१

गोरखा, १४ साउन : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ । पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल…

औद्योगिक क्षेत्रको विकास बिना मुलुकको समृद्धि असम्भव : उद्योगमन्त्री

 साउन १४, २०८१

वीरगञ्ज (पर्सा), १४ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकासबिना मुलुकमा समृद्धिको आकाङ्क्षा पूरा गर्न नसकिने बताउनुभएको छ । वीरगञ्ज महानगरपालिका–३१ स्थित हुलास स्टिलको युनिट–२ शुभारम्भ…

विश्व बाघ दिवस : सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

 साउन १४, २०८१

चितवन, १४ साउन : नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको…

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री

 साउन १४, २०८१

काठमाडौँ, १४ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । जोशीका बुबा महानन्द जोशी…