समाचार

देशभर २० जनामा हैजा पुष्टि

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा…

चट्याङ पर्दा जुम्लाको देउली पाटनमा एक सय भेडा मरे

 साउन १५, २०८१

जुम्ला, १५ साउन : जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर मङ्गलबार…

मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छ : गृहमन्त्री

 साउन १५, २०८१

पाटन (ललितपुर), १५ साउन : गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभएको छ । मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन…

स्थानीय अदालत र वैकल्पिक कानुनी उपचारको व्यवस्था गर्न कारण देखाउ आदेश

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : सर्वोच्च अदालतले स्थानीय अदालत र वैकल्पिक उपचारको मध्यस्थता सम्बन्धी व्यवस्था गर्न तीनै तहका सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलगायतले…

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको भेटघाटमा उहाँले स्वास्थ्य क्षेत्र…

देशभर गएर जनताको समस्या बुझ्छु : प्रचण्ड

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै…

खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतित गर्नुभयो । नेकपा (एमाले) को…

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठुलो चुनौती हो’

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबिच सूचना तथा…

नेपालको विकास प्रयासमा सघाउने चिनियाँ चाहना

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ । चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया…

लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन १५, २०८१

काठमाडौँ, १५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा…