समाचार

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

नेपालमा भारतीय टिभी च्यानलको प्रसारण बन्द

 साउन १८, २०८१

काठमाडौँ, १९ साउन : नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ । नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको…

प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीको शपथ

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको  शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले  शपथ लिनुभएको…

परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबिच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन…

डेंगु नियन्त्रण गर्न दुई रणनीति सार्वजनिक

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई…

बक्यौता रकम असुल गर्न समितिले सहयोग गर्नुपर्छ : घिसिङ

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइन विवादको जड उद्योगी व्यवसायी भएको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा…

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस दिन काठमाडौँ, ललितपुर र…

हात्ती परिचालन गरी बाघ नियन्त्रणमा

 साउन १८, २०८१

दोधारा चाँदनी (कञ्चनपुर), १८ साउन : कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा…

कक्षा १२ को नतिजा सार्वजनिक : ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

 साउन १८, २०८१

भक्तपुर, १८ साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष…

‘वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक’

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन लागिएको बताउनुभएको छ । बहुपक्षीय सङ्गठनका पूर्वअन्तर्राष्ट्रिय पेसेवर (एफआईपिएमओ) संस्थाले ललितपुरमा आयोजना गरेको ‘नेपाली आप्रवासी…