समाचार

उद्योग मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र…

बाढी, पहिरोलगायत विपदमा परी हालसम्म एक सय ७० जनाको मृत्यु

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यकामा…

बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँ : स्वास्थ्यमन्त्री

 साउन २५, २०८१

नेपालगञ्ज, २५ साउन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज यहाँ पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा…

नाग पूजा गरेर मनाइयो नागपञ्चमी

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन: प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइएको छ । आज बिहानै गुरु पूरोहीतहरुले यजमानका घरघरमा…

डेंगुको रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

 साउन २५, २०८१

काठमाडौं, २५ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामीहरु नेपालमा केही सयम यता बढिरहेकाले मन्त्रालयले…

पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

 साउन २५, २०८१

गोदावरी (ललितपुर), २५ साउन : मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो…

सञ्चार क्षेत्रका विकृति अन्त्य गनुपर्नेमा जोड

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयंले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले आज…

विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ । समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय…

श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…

 साउन २५, २०८१

काठमाडौँ, २४ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज…

देशभर मनसुनी वायुको प्रभाव

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको…