समाचार

देउवासँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ । सभापति देउवाको निवास बुढानिलकण्ठमा आज भएको भेटवार्तामा…

छ महिनामा जग्गा दर्तासम्बन्धी समस्या समाधान हुन्छ : मन्त्री अधिकारी

 साउन २७, २०८१

झापा, २७ साउन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समास्या समाधान गर्ने काम द्रतगति अगाडि बढाइएको बताउनुभएको छ । गौराहद नगरपालिका–५ मा आज आयोजित जग्गा…

अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष प्रचण्ड…

न्यायपालिकाको श्रीवृद्धिमा कानुन व्यवसायी परिषद्को भूमिका महत्वपूर्ण : प्रधानन्यायाधीश

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको श्रीवृद्धिमा कानुन व्यवसायी परिषद्को अहम् र महत्वपूर्ण भूमिका भएकोे बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३१औँ वार्षिकोत्सवको अवसरमा आज उहाँले परिषद्ले…

कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति…

स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा माओवादीको जोड

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको…

राजधानीमा सुविधासम्पन्न स्नायु रोग केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना…

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : डा कोइराला

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो…

मनसुनजन्य विपदबाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा हो : गृहमन्त्री

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा…

युवालाई विश्वस्त पार्न वर्तमान गठबन्धन : सञ्चारमन्त्री

 साउन २७, २०८१

कीर्तिपुर (काठमाडौँ), २७ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । राजधानीको…