समाचार
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
काठमाडौँ, ३१ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको…
सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा
काठमाडौँ, ३० साउन : प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएसँगै न्यायको लामो प्रतिक्षामा रहेका द्वन्द्वपीडितहरूमा न्याय पाउने आशा पलाएको छ । प्रतिनिधिसभा बैठकले आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा…
भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि
नयाँदिल्ली, ३० साउन : प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नुहुनेछ । यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ रहेको छ…
संसद्मा प्रधानमन्त्री ओलीको सम्बोधन : शान्ति पक्षधरका लागि खुसीको विषय
काठमाडौँ, ३० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…
प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित
काठमाडौँ, ३० साउन : प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री…
सर्वोच्चको फैसला : ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्रीसम्बन्धी कानुन बनाउनू
काठमाडौँ, ३० साउन : सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज…
टिआरसी विधेयकले दिगो शान्ति स्थापनाको उद्देश्य पूरा हुने विश्वास
काठमाडौँ, ३० साउन : विभिन्न राजनीतिक दलका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्यहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । आज प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै…
बाढी, पहिरोलगायत विपद्मा परी आजसम्म १७४ को मृत्यु
काठमाडौँ, ३० साउन : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्परी आज दिउँसोसम्म एक सय ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत…
किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’
गलकोट (बागलुङ), ३० साउन : सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन् । तीन वर्षअघि गण्डकी प्रदेश सरकारको…
मधेशी आयोगको वार्षिक प्रतिवेदन : ५८ वटा उजुरी तथा गुनासा प्राप्त
काठमाडौँ, ३० साउन : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३






