समाचार

प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री वर्माबिच भेट

 साउन ३२, २०८१

काठमाडौँ, ३२ साउन : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर.वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री रिचार्डबिच…

उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीद्वारा निर्देशन

 साउन ३२, २०८१

काठमाडौँ, ३२ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ ।…

स्पीड चेकिङ’का क्रममा गयो ज्यान, ५ घण्टासम्म गठ्ठाघर तनावग्रस्त

 साउन ३१, २०८१

भक्तपुर, ३१ साउन : आज दिउँसो १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले…

१७ लाख मूल्य बराबरको इलेक्ट्रिक चुरोट बरामद

 साउन ३१, २०८१

वीरगञ्ज, ३१ साउन : सशस्त्र प्रहरी बल रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको…

भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्यादबारे व्यापक छलफल आवश्यक : प्रचण्ड

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण कानुनी वा प्राविधिक विषय मात्र नभई सामाजिक साँस्कृतिक चेतनासँग पनि…

डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा

 साउन ३१, २०८१

जेनेभा, ३१ साउन : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक आपत्काल घोषणा गरेको छ ।  पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस रोगको फैलावटमा भएको द्रुत वृद्धि साथै छिमेकी…

युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्षको जेल सजाय

 साउन ३१, २०८१

येकातेरिनबर्ग (रुस), ३१ साउन : अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ । युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई…

विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ । नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले…

उपसचिव अवधकिशोरलाई भ्रष्टाचार मुद्दा

 साउन ३१, २०८१

काठमाडौं, ३१ साउन : मधेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जनकपुरधाममा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासहित चार जनाविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ…