समाचार
बाढीपहिरोलगायत विपद्मा परी आजसम्म एक सय ७५ जनाको मृत्यु
काठमाडौँ, ३१ साउन : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।…
बिपी कोइराला अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, ३१ साउन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार…
जापानमा ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य
टोकियो, ३१ साउन : जापानले एक हप्तादेखि लागू गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउनसक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानवीय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी…
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्य, ट्रक तोडफोड, सडक ठप्प
भक्तपुर, ३१ साउन : भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको…
अस्थायी आवास अनुदान मापदण्ड स्वीकृत हुने चरणमा छ : गृहमन्त्री
काठमाडौँ, ३१ साउन : गृहमन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले…
भ्रष्टाचार निवारण ऐन समय अनुकूल बनाउन आवश्यक : प्रचण्ड
काठमाडौँ, ३१ साउन : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकूल बनाउनुपर्ने बताउनुभएको छ । भ्रष्टाचार निवारण ऐन…
वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’
काठमाडौँ, ३१ साउन : बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै हुनुहुन्थ्यो । एकछिनको भलाकुसारीपछि उहाँले लामो लेखका केही हरफ पढेर सुनाउन…
यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, ३१ साउन : यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्याई…
प्रधानमन्त्रीको उपस्थितिमा वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल
काठमाडौँ, ३१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे…
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
काठमाडौँ, ३१ साउन : उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
साउन १९, २०८३






