समाचार

जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

 भदौ ०८, २०८१

म्याग्दी, ८ भदौ : मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड…

जनपरिचालन कार्यक्रम तय गर्न माओवादी नेतृत्वलाई सुझाव

 भदौ ०७, २०८१

काठमाडौँ, ७ भदौ : नेकपा (माओवादी केन्द्र)का नेताहरुले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा…

संसदीय समितिद्वारा रवि लामिछानेलाई तीन घण्टा सोधपुछ

 भदौ ०७, २०८१

काठमाडौँ, ७ भदौ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।…

तनहुँ दुर्घटना : २७ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

 भदौ ०७, २०८१

काठमाडौँ, ७ भदौ : तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक…

तनहुँ दुर्घटनाका मृतकको सनाखत

 भदौ ०७, २०८१

दमौली (तनहुँ), ७ भदौ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३…

राजनीतिमा क्षमतावान र पढेलेखेका मान्छे चाहिन्छ : डा भट्टराई

 भदौ ०७, २०८१

काठमाडौँ, ७ भदौ : नेपाल समाजवादी पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताउनुभएको छ । आज काठमाडौँमा जनमत…

हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

 भदौ ०७, २०८१

म्याग्दी, ७ भदौ : धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि…

बाढी, पहिरोलगायत विपद्मा परी एक सय ९५ जनाको मृत्यु

 भदौ ०७, २०८१

काठमाडौँ, ७ भदौ : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ । बाढी,…

कांग्रेस बैठकमा परराष्ट्र मन्त्रीको जानकारी : भारत भ्रमण सफल भयो

 भदौ ०७, २०८१

काठमाडौँ, ७ भदौ : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको…

हिमपहिरोले थुनियो बोक्सेखोला

 भदौ ०७, २०८१

म्याग्दी, ७ भदौ : मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा…