समाचार

बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह

 भदौ ०८, २०८१

ललितपुर, ८ भदौ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनुभएको छ । ललितपुरमा शनिबार नेपाल नदी संरक्षण संस्था…

अहिलेको सरकारसँग आशा गर्न र भर पर्न प्रधानमन्त्रीको आग्रह

 भदौ ०८, २०८१

काठमाडौँ, ८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गर्नुभएको छ । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ यूथ…

एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

 भदौ ०८, २०८१

काठमाडौँ, ८ भदौ : चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिना नेपालले कुल रु एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु एक खर्ब…

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

 भदौ ०८, २०८१

लिस्बन (पोर्चुगल), ८ भदौ : पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा…

मनसुनी वायुको प्रभाव कायमै

 भदौ ०८, २०८१

काठमाडौँ, ८ भदौ : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर…

अण्डाको माग बढेसँगै व्यवसायीले मूल्य बढाए

 भदौ ०८, २०८१

चितवन, ८ साउन : भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन्…

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

 भदौ ०८, २०८१

दोधारा चाँदनी (कञ्चनपुर), ८ भदौ : सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर…

तनहुँ बस दुर्घटनाका मृतक सबैको शव परीक्षण चितवनमा हुने

 भदौ ०८, २०८१

दमौली (तनहुँ), ८ भदौ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर…

जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

 भदौ ०८, २०८१

म्याग्दी, ८ भदौ : मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड…

जनपरिचालन कार्यक्रम तय गर्न माओवादी नेतृत्वलाई सुझाव

 भदौ ०७, २०८१

काठमाडौँ, ७ भदौ : नेकपा (माओवादी केन्द्र)का नेताहरुले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा…