समाचार
नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ:महानिरीक्षक कुँवर
काठमाडौं ,२३ भदौ : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इमानदारीता, पारदर्शीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट…
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु
उदयपुर,२३ भदौ : नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता…
पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला
काँक्रेविहार (सुर्खेत), २३ भदौः जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उहाँकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै…
आम दलित मोर्चाको केन्द्रीय कमिटीको पुनर्गठन
काठमाडौं ,२३ भदौ : आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । काठमाडौंमा भएको एक भेलाबाट केन्द्रीय कमिटी पुनर्गठन भएको हो । ठागा दासको…
दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या
म्याग्दी, २३ भदौः आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ । समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको…
कुमाल समुदायको माटोका भाँडा बनाउने पेसा लोप हुँदै
पर्वत, २३ भदौ: नेपाली समुदायमा यस वर्षका चाडपर्व सुरु हुन थालेका छन् । चाडपर्वका बेला माटाका भाँडा तथा अन्य सामग्रीको माग अन्य समयभन्दा बढी हुने गरे पनि पछिल्ला केही वर्षदेखि…
सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण
जनकपुरधाम, २३ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय हरिनारायण झाका…
बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने
चितवन, २३ भदौः नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पु¥याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।नेपाली…
माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः अध्यक्ष दाहाल
विराटनगर, २३ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले संविधान…
ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड
काठमाडाँै, २३ भदौः नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ । महिलाले वर्षमा एकपटक आजका दिनमा…
लोकप्रिय
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३






