समाचार
उपसभामुखको अपमान भयो: सांसद पौडेल
काठमाडौँ, २५ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले…
खाद्य अधिकार सुनिश्चित गर्न समन्वयात्मक रुपमा काम गर्नुपर्ने : उपराष्ट्रपति यादव
काठमाडौँ, २५ भदौः उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा नै मौलिक हकका रुपमा समावेश गरिएको खाद्य अधिकारलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, विकास साझेदारलगायत सबै निकायले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको…
अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने
काठमाडौँ, २५ भदौः अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद…
नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार
काठमाडौँ ,२५ भदौ : नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउदा ओरालो २६३२. ९४ विन्दुमा रोकिएको छ । आज ३२८ कम्पनिको कारोबार हुदा…
क्यानडामा खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई
काठमाडौं,२५ भदौ : नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ। क्यानले मंगलबार…
पोखरामा रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी
पोखरा,२५ भदौ : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई…
‘संसद्मा प्रश्न उठेपछि उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ’
काठमाडौँ, २५ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुखमाथि संसद्मा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले असम्बन्धित व्यक्तिलाई…
पूर्वश्रीमतीको विषयमा आफुलाई नजोडन धनराज गुरुङको आग्रह, संसदमा गरे छानबिनको माग
काठमाडौँ ,२५ भदौ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पुर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगि गरेको विषयमा आफुलाई जोड्न नहुने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद…
नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २५ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को ४७…
मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित
जनकपुरमाम, २५ भदौः मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्याङ्कमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा…
लोकप्रिय
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १२, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३






