समाचार

आयुर्वेद स्वास्थ्य केन्द्र पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन

 भदौ २५, २०८१

तनहुँ, २५ भदौ : जिल्ला सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विगत पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन बनेको छ । केन्द्रमा सञ्चालक समिति नहुँदा कार्यालयको खर्च व्यवस्थापन तथा बिरामीलाई थप सेवा…

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

 भदौ २५, २०८१

सिन्धुपाल्चोक, २५ भदौ : यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पु(याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र…

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

 भदौ २५, २०८१

काठमाडौँ, २५ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियन…

मेरो पहिलो काम नीति र विधि बनाउने हो: गृहमन्त्री लेखक

 भदौ २५, २०८१

काठमाडौं ,२५ भदौ : गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति…

चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने

 भदौ २५, २०८१

काठमाडौँ, २५ भदौ : नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता…

पहिलो महिनावारी…

 भदौ २५, २०८१

मधु शाही “ह्या उता जा १ जहिले खुट्टा चढाउँछे ।” निदैनिदमा दिदीले गाली गर्दै खुट्टा फ्याली दिनुभयो । मलाई सम्झना छ, त्यो रात सेतो सुरुवाल र निलो कुर्था लगाएकी थिएँ…

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

 भदौ २५, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २५ भदौ : यहाँको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एकवर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा…

देउडाको मौलिकता जोगाउन देउडीयाको जमघट

 भदौ २५, २०८१

कञ्चनपुर, २५ भदौ : लोप हुँदै गएको देउडाको मौलिक भाका जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले कार्यक्रम आयोजना गरेको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सोमबारदेखि पार्टीले तीन दिने देउडा कार्यक्रम…

पोर्चुगलमा घुम्ती सेवा

 भदौ २५, २०८१

लिस्बन (पोर्चुगल), २५ भदौ : पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती…

१५ लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण

 भदौ २५, २०८१

काभ्रेपलाञ्चोक, २५ भदौः नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक…