समाचार
प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने
काठमाडौँ, २६ भदौ : प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच…
कोशी प्रदेशसभाको आजको बैठकमा २ वटा विषयगत समितिको प्रतिवेदन प्रस्तुत
विराटनगर, २६ भदौः कोशी प्रदेशसभाको आजको बैठकमा दुईवटा विषयगत समितिको प्रतिवेदन प्रस्तुत भएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १४३ बमोजिम सार्वजनिक लेखा समितिको ज्येष्ठ सदस्य एवं समितिका…
संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री
काठमाडौँ, २६ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी…
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
कास्की, २६ भदौ : पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको…
रकम ठगी गरेको अभियोगमा कलाकार पक्राउ
काठमाडौँ, २६ भदौः केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज…
बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना
काठमाडौँ, २६ भदौः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका…
एन्फा महिला लिग : पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित
काठमाडौँ, २६ भदौ : एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।…
बिआरआईबाट लाभ प्राप्त गर्नेमा हामी आशावादी छौं : सचिव भट्टराई
काठमाडौँ, २६ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज)लाई अङ्गीकार गर्दै शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ नेपाल अघि बढिरहेको बताउनुभएको छ । चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा…
सुदूरपश्चिमको विकासका लागि लागिपर्छुः परराष्ट्रमन्त्री डा राणा
काठमाडौँ, २६ भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उहाँले…
नदी तटीय क्षेत्रसम्बन्धी फैसला पुनरावलोकनको प्रक्रिया थाल्न माओवादी केन्द्रको आग्रह
काठमाडौँ, २६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले)काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीले संविधानप्रदत्त…
लोकप्रिय
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
साउन ११, २०८३
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






