समाचार

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

 भदौ २६, २०८१

म्याग्दी, २६ भदौ : मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त…

काँचो केरामै विषादीको मात्रा भेटियो

 भदौ २६, २०८१

झापा, २६ भदौ : विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय…

महोत्तरीको उत्तरी क्षेत्रलाई पुरातात्विक पर्यटन केन्द्र घोषणा गर्न पहल गर्छु : अध्यक्ष प्रचण्ड

 भदौ २६, २०८१

काठमाडौं ,२६ भदौ : माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको उत्तरी क्षेत्रलाई  पुरातात्त्विक पर्यटन केन्द्रको रुपमा विकास गर्न पहल गर्ने वताएका छन । मंगलवार होटल तथा…

सुनको मुल्य अहिलेसम्मकै उच्च

 भदौ २६, २०८१

काठमाडौँ ,२६ भदौ : नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।  आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल…

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

 भदौ २६, २०८१

काठमाडौँ, २६ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । दिवङ्गत…

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

 भदौ २६, २०८१

काठमाडौँ, २६ भदौः सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।…

माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छः अध्यक्ष दाहाल

 भदौ २६, २०८१

काठमाडौँ, २६ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश…

‘विकासका काममा अवरोध नगरौँ’

 भदौ २६, २०८१

मुढेशनिश्चरे, (सङ्खुवासभा), २६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको…

लुम्बिनीका बनमन्त्री कुर्मीले दिए राजीनामा

 भदौ २६, २०८१

बुटवल ,२६ भदौ : लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए…

उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन

 भदौ २६, २०८१

काठमाडौँ ,२६ भदौ : सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर…