समाचार
वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी
विराटनगर (मोरङ), २७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले…
ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया
महोत्तरी, २७ भदौः भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ ।रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पतालले यो आधुनिक प्रविधिबाट पित्तथैलीको पत्थरी निकाल्ने…
५ महिनादेखि चिकित्सक बेपत्ता
जलेश्वर, २७ भदौः भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता हुनुहुनुभएको छ । काठमाडौँमा बस्दै आउनुभएका उहाँ कामको सिलसिलामा जनकपुर पुगेपछि…
दमौली अस्पताललाई उपकरण सहयोग
दमौली (तनहुँ), २७ भदौः दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया…
कार्यालय भवन धमाधम निर्माण हुँदै
कञ्चनपुर, २७ भदौः शुक्लाफाँटा नगरपालिका–४ को वडा कार्यालय भवन धमाधम निर्माण भइरहेको छ । बाह्रकोठे भवन रु एक करोड एक लाखको लागतमा निर्माण भइरहेकोे वडाध्यक्ष कमल ठकुल्लाले बताउनुभयो । हालसम्म…
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
जुम्ला, २७ भदौः पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको…
मकवानपुरमा ६ सय ४ उद्योग बन्द
बागमती, २७ भदौः आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ…
शिवधाम निर्माणका लागि एक लाख प्रदान
गोदावरी (ललितपुर), २७ भदौः गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा उक्त रकम…
१० लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण
गोरखा, २७ भदौः सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिर व्यवस्थापन समितिका संयोजक…
विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण
पर्वत २७ भदौः जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ । आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो । जेष्ठ नागरिकमा सर्ने…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






