समाचार

बागलुङबाट बेपत्ता दुई किशोरीको उद्धार

 भदौ २७, २०८१

गलकोट (बागलुङ), २७ भदौ : बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको…

विमानस्थलद्धारा सुरक्षा जाँचका क्रममा खादा र माला प्रयोग नगर्न आग्रह

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा…

खेल क्षेत्रको विकास गर्न पौवादुङमाद्वारा प्रशिक्षक नियुक्त

 भदौ २७, २०८१

भोजपुर, २७ भदौ :जिल्लाको पौवादुङमा गाउँपालिकाले खेल अभ्यास र विकासका लागि खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक…

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ…

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

 भदौ २७, २०८१

गोरखा, २७ भदौ : उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की…

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक: प्रचण्ड

 भदौ २७, २०८१

काठमाडौँ ,२७ भदौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी…

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता

 भदौ २७, २०८१

काठमाडौँ ,२७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री ओलीसँग…

चितवनबाट काठमाडौँ जाने बिरामी घटे

 भदौ २७, २०८१

चितवन, २७ भदौः दश वर्षअघि लिइएको एक तथ्याङ्कमा यहाँबाट २४ घण्टामा ६९ एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ गएको उल्लेख छ । तत्कालिन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक…

तोलामा एक सयले घट्यो सुनको मूल्य

 भदौ २७, २०८१

काठमाडौँ, २७ भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा…

वाइडबडी विमान इटालीबाट फर्कियोः लामो गन्तव्यमा उडान भर्ने

 भदौ २७, २०८१

काठमाडौं, २७ भदौः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ । गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक)का…