समाचार

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

 असोज १२, २०८१

नवलपरासी, १२ असोज : पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा…

एन्फा एकेडेमीका छ विद्यार्थी पहिरोमा पुरिएको आशङ्का

 असोज १२, २०८१

मकवानपुर, १२ असोजः इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका छ जना विद्यार्थी आज बिहानैदेखि सम्पर्कविहीन भएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा…

अविरल वर्षाः ३० जनाको मृत्यु, ११ जना बेपत्ता

 असोज १२, २०८१

काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१…

सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी : अध्यक्ष दाहाल

 असोज १२, २०८१

काठमाडौँ, १२ असोजः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि सरोकार भएका निकायको एकीकृत प्रयास जरुरी रहेको बताउनुभएको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ…

त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा

 असोज १२, २०८१

गोरखा, १२ असोजः अविरल बर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् । गोरखा र धादिङ्ग तथा…

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

 असोज १२, २०८१

काठमाडाैँ, १२ असोजः वर्षाजन्य विपद्मा परी काठमाडाैँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी…

सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

 असोज १२, २०८१

काठमाडौँ, १२ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । साथै उहाँले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आह्वान…

अविरल वर्षाः ललितपुरमा ४ जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो

 असोज १२, २०८१

पाटन (ललितपुर), १२ असोज: अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१० का…

विपद व्यवस्थापन गर्न महानगरका १७ नगर प्रहरी टोली परिचालन

 असोज १२, २०८१

काठमाडौँ ,१२ असाेज: बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको छ । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर…

कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो

 असोज १२, २०८१

बागमती, १२ असोजः कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ‘ओभरफ्लो’ भएपछि बाँधको सुरक्षालाई मध्यदिँदै आज…