समाचार
नेतन्याहूको विमान अनौठो हवाइ मार्ग प्रयोग गर्दै न्यूयोर्क प्रस्थान
जेरुसलेम, ९ असोज : संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सवार विमानले अनौठो हवाइ मार्गको प्रयोग गरेको बताइएको छ । विमान विभिन्न युरोपेली मुलुकहरूको हवाइ…
भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री
काठमाडौँ, ९ असोज : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गर्नुभएको छ । सिंहदरबारबाट आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री…
स्टक एक्सचेञ्ज लिमिटेडको पुनःसंरचना गर्न सुझाव
काठमाडौँ, ९ असोज : पुँजी बजार सुधार सुझाव कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनःसंरचनाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियामार्फत पुँजी वृद्धि गर्ने प्रक्रिया सुरूआत गर्न सुझाव दिएको छ । सो…
आगामी कात्तिक ३० गतेसम्मका लागि मतदाता नामावली सङ्कलन सुरु
काठमाडौँ, ९ असोज : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेशमार्फत मतदाता नामावली ऐन,…
विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने
काठमाडौँ, ९ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन…
चीनको नयाँ जलवायु लक्ष्य सार्वजनिक, ‘कम वाचा-अधिक कार्य’ गर्ने अपेक्षा
संयुक्त राष्ट्रसङ्घ, ९ असोज : चीनले पहिलो पटक विशेष उत्सर्जन कटौतीको प्रतिज्ञा सार्वजनिक गरेको छ । सो अनुसार सन् २०३५ सम्ममा ग्रह-ताप बढाउने हरितगृह ग्यास सातदेखि १० प्रतिशतले मात्र घटाउने लक्ष्य…
अमेरिकी सांसद : चीनसँगको व्यापार द्वन्द्व समाधान गर्न अझ धेरै काम आवश्यक
साङ्घाई, ९ असोज : चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीलाई कठिनाइमा पारेको अमेरिका-चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।…
डा भट्टराईद्धारा पार्टीको अध्यक्ष पद त्याग
काठमाडौँ, ९ असोज : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित…
तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन
काठमाडौँ, ९ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ…
दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो
काठमाडौँ, ९ असोज : बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२






