समाचार

हर्मुज खोल्न ट्रम्पको चेतावनी

 साउन २०, २०८३

राञ्चो पालोस भेर्डेस (संयुक्त राज्य अमेरिका), २० साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले जलघाँटी पुनः…

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

 साउन २०, २०८३

ग्वाटेमाला सिटी, २० साउन : मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । ज्वालामुखीबाट निस्किएको लावा,…

सरकार र अभियन्ता रानाभाटबीचमा १९ बुँदे सहमति

 साउन २०, २०८३

काठमाडौँ, २० साउन : विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियन्ता ज्योति रानाभाटले अनसन अन्त्य गर्नुभएको छ । सरकारी वार्ता टोली र अभियन्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन २०, २०८३

काठमाडौँ, २० साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा…

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

 साउन २०, २०८३

चितवन, २० साउन : चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो । निकुञ्जका…

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

 साउन २०, २०८३

काठमाडौँ, २० साउन : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा…

‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’

 साउन २०, २०८३

काठमाडौँ, २० साउन : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ । मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी…

बीजक लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह

 साउन २०, २०८३

काठमाडौँ, २० साउन : आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना…

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 साउन २०, २०८३

काठमाडौँ, २० साउन : नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२…

टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिने

 साउन २०, २०८३

काठमाडौँ, २० साउन : काठमाडौँ महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टू इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ । परियोजनालाई नमूना कार्यक्रमका रूपमा पुनस्र्थापना गरी…