समाचार
“हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ”
जेरुसेलम, ४ फागुन : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्त अनिवार्य रूपमा समावेश हुनुपर्ने बताउनु भएको छ । उहाँका अनुसार इरानले आफ्नो आणविक सामग्री…
युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
तेल अविव, ४ फागुन : रुस-युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै उत्तर कोरियाले प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ । युद्धमा खटिएका सैनिकप्रति सम्मान…
इरान–अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु
जेनेभा, ४ फागुन : इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष वार्तामा सहभागी हुन जेनेभा आइपुग्नुभएको छ । उक्त वार्तामा ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । छलफलका…
नेप्से परिसूचक आठ अङ्कले घट्यो
काठमाडौँ, ४ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा…
म्यान्मारलाई सहायता रकम हस्तान्तरण
काठमाडौँ, ४ फागुन : नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । म्यान्मारका…
प्रदर्शनरत कुन चलचित्रको कति कमाई ?
काठमाडौँ, ४ फागुन : चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन २…
लाफा दाइको २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
खोटाङ, ४ फागुन : रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ…
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
काठमाडौँ, ४ फागुन : केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।…
काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा
काठमाडौँ, ४ फागुन : आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु…
महाशिवरात्रि : पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन
काठमाडौँ, ४ फागुन : जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा…
लोकप्रिय
काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा
फागुन ०४, २०८२
युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
फागुन ०४, २०८२
म्यान्मारलाई सहायता रकम हस्तान्तरण
फागुन ०४, २०८२
नेप्से परिसूचक आठ अङ्कले घट्यो
फागुन ०४, २०८२
इरान–अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु
फागुन ०४, २०८२






