शिक्षा
विद्यार्थी खोज्न घरदैलो अभियान
दोधारा चाँदनी, २२ चैत : कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका…
सङ्घीय शिक्षा विधेयक ल्याउन सभामुखको आग्रह
काठमाडौँ, २१ चैत : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसद्मा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजजीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन…
पैयुँ गाउँपालिकाले नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने
पर्वत, २० चैत : पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइनेछ ।…
पियूमा छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित
सुन्दरहरैँचा, २० चैत : मोरङको सुन्दरहरैँचामा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय ९पियू० को ११औँ दीक्षान्त समारोहमामा विभिन्न सङ्कायमा गरी छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त…
सुनकोशीका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने
सिन्धुपाल्चोक, चैत २० : सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाले बाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय…
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
गण्डकी, १९ चैत : पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग…
शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
कर्णाली, १९ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन ९असर० कर्णाली २०७८’…
बजेट अभावमा विद्यालय भवन अलपत्र
नवलपुर, १८ चैत : नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो ।…
सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’
रामपुर, १८ चैत : हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ ।…
हुम्लामा बाबुछोराले सँगै दिए एसइई
सिमकोट, १७ चैत : हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
१३ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
७ घण्टा अगाडि
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
८ घण्टा अगाडि
बर्दियामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय युवकको मृत्यु
८ घण्टा अगाडि






