शिक्षा
सुनकोशीका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने
सिन्धुपाल्चोक, चैत २० : सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाले बाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय…
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
गण्डकी, १९ चैत : पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग…
शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
कर्णाली, १९ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन ९असर० कर्णाली २०७८’…
बजेट अभावमा विद्यालय भवन अलपत्र
नवलपुर, १८ चैत : नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो ।…
सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’
रामपुर, १८ चैत : हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ ।…
हुम्लामा बाबुछोराले सँगै दिए एसइई
सिमकोट, १७ चैत : हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा…
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
काठमाडौँ, १७ चैत : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पदबहाली गर्दै उहाँले आगामी बजेटमा शिक्षा…
पहिलो दिनको एसइई शान्तिपूर्ण
भक्तपुर, १७ चैत : आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र…
अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण
काभ्रेपलाञ्चोक, १७ चैत : अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको…
कर्णालीबाट ३८ हजार नौ सय परीक्षार्थी एसइईमा
कर्णाली, १७ चैत : देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् । प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






