शिक्षा

निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह

 बैशाख १०, २०८०

बेदकोट, १० वैशाख : कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन् । निजी विद्यालयले गर्ने शुल्क…

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : शिक्षाका लागि राष्ट्रिय अभियान एनसिइ नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको…

‘छात्रवृत्ति उपलब्ध गराउनुस्’

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ । कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध…

शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

 बैशाख ०९, २०८०

राँझा, ९ वैशाख : बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि विद्यालय सञ्चालन गरिएको हो ।…

उदयपुरमा पाठ्यपुस्तक वितरणमा ढिलाइ

 बैशाख ०८, २०८०

उदयपुर, ८ वैशाख : नयाँ शैक्षिक सत्र सुरु भए पनि उदयपुरको सदरमुकाम गाईघाटलगायत पहाडी क्षेत्रका विद्यालयका विद्यार्थीले नयाँ शैक्षिक सत्रको सुरुमा समयमा पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन् । उदयपुरका लागि…

सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान

 बैशाख ०८, २०८०

दोधारा चाँदनी, ८ वैशाख : कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक÷शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा…

टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा एसइई दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ । टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका…

उपनिर्वाचनले त्रिविको परीक्षा सारियो

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख…

सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

 बैशाख ०७, २०८०

कञ्चनपुर, ७ वैशाख : शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा…

भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गर्न देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिलार्ई सरकारको भर्ना अभियानमा सघाउन आग्रह गरेको छ…