शिक्षा

उपत्यकाका १४ वटा क्याम्पसमा ६० प्रतिशत मतदान : सातमा चुनाव हुन सकेन

 चैत ०५, २०७९

काठमाडौं, ५ चैत  : त्रिभुवन विश्वविद्यालयको देशभरका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार देशभरमा त्रिवि…

स्ववियु निर्वाचनमा ६० प्रतिशत मतदान

 चैत ०५, २०७९

काठमाडौं, ५ चैत  : स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन् । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार…

गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने

 चैत ०५, २०७९

सुदूरपश्चिम, ५ चैत : कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ ।…

फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित शंकरदेवबाट १० जना पक्राउ

 चैत ०५, २०७९

  काठमाडौं, ५ चैत : काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् । क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान…

सुदूरपश्चिममा ३६ क्याम्पसमा मतदान, २३ क्याम्पसमा स्थगित

 चैत ०५, २०७९

घोडाघोडी कैलाली, ५ चैत : त्रिभुवन विश्वविद्यालय त्रिवि अन्र्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै…

चौध वर्षपछि आज स्ववियु निर्वाचन

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन…

स्ववियु निर्वाचन : मतदान जारी

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान…

लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत

 चैत ०४, २०७९

बनेपा,चैत ४ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा…

कैलालीका छ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै

 चैत ०४, २०७९

सहजपुर,चैत ४ : कैलालीका करिब छ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण…

जिल्लामै छैन स्नातक तहको पढाइ

 चैत ०४, २०७९

मनाङ,चैत ४ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्नुहुन्छ, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।” जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था…