शिक्षा
शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षकको नाम सार्वजनिक
काठमाडौँ, २ असोज : राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण,…
विद्या भूषणबाट ९६२ जना विभूषित (नामावलीसहित)
काठमाडौँ, २ असोज : सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको…
आज राष्ट्रिय शिक्षा दिवस : यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस
काठमाडौँ, २ असोज : ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस…
मधेसमा शिक्षाको गुणस्तर ओरालो लाग्नु चिन्ताको विषय : सभामुख मण्डल
धनुषा, ३० भदौ : मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले मधेसमा शिक्षाको गुणस्तर निरन्तर ओरालो लागेको भन्दै सुधार आवश्यक भएको बताउनुभएको छ । एनप्याब्सन धनुषाको नवौँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटनमा…
शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि
काठमाडौँ, ३० भदौ : नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व,…
शारीरिक रुपमा अशक्त बालबालिकालाई छुट्टाछुट्टै पढ्ने व्यवस्था
भरतपुर (चितवन), २९ भदौ : नेपालको संविधानले हरेक बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भए पनि अझै शारीरिक रुपमा अशक्त बालबालिका विद्यालयबाहिर नै छन् । यसलाई दृष्टिगत गर्दै भरतपुर महानगरपालिकाले…
‘विद्यार्थीको उत्कृष्ट आविष्कारलाई प्रोत्साहन गरिनुपर्छ’
काभ्रेपलाञ्चोक, २८ भदौ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको कुशादेवीस्थित कुशादेवी माध्यमिक विद्यालयले आयोजना गरेको नगरस्तरीय विज्ञान प्रदर्शनीमा नगरका चार सय ५० विद्यार्थीले आफ्ना ‘आविष्कार’ प्रदर्शनी गरेका छन् । विज्ञानका विषयमा विद्यार्थीप्रति…
अनाथ बालबालिकाका लागि विद्यालय सञ्चालनको तयारी
महेन्द्रनगर (कञ्चनपुर), २६ भदौ : कञ्चनपुरको बेदकोट नगरपालिका–६ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अनाथ तथा असहाय बालबालिकाको व्यवस्थापनका लागि यहाँ सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा आवासीय विद्यालय सञ्चालनको तयारी छ । दुई…
विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या
दोलखा, २५ भदौ : दोलखाको भिमेश्वर नगरपालिका–९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालय भवन नहुँदा कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा ४०…
झोला छैन, टाउकोमै किताब बोक्न बाध्य विद्यार्थी
मलेखु (धादिङ) २४ भदौ : गरिबीका कारण धादिङको महाभारत श्रृङ्खला क्षेत्रका विद्यार्थी टाउकोमै किताब कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा प्राय विद्यार्थीले टाउको र हातमै किताब कापी…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१० घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






