शिक्षा

१९ विद्यालयका प्रअले दिए सामूहिक राजीनामा

 असार ३०, २०८०

मनहरी, ३० असार : मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिनुभएको छ । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक…

चिया प्रविधिसम्बन्धी अध्यापन हुने

 असार ३०, २०८०

मङ्गलबारे, ३० असार : नेपालमा चियाखेती सुरु भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका–१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी…

सामुदायिक विद्यालयमा प्राविधिक पढाइसँगै विद्यार्थीको आकर्षण

 असार ३०, २०८०

गण्डकी, ३० असार : पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो…

आफूसँग भएको ज्ञान र सीप स्वदेशकै विकासमा प्रयोग गरौँ : शिक्षा राज्यमन्त्री

 असार २८, २०८०

काठमाडौँ, २८ असार : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीपलाई स्वदेशकै विकासमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ । पाटन कलेज फर प्रोफेसनल स्टडीजले…

विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति

 असार २६, २०८०

काठमाडौँ, २६ असार : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका सङ्गठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा वृद्धिसहित…

पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

 असार २६, २०८०

काभ्रे, २६ असार : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार १३औं नगरसभाको अधिवेशन सम्पन्न गर्दै…

कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण

 असार २४, २०८०

काठमाडौँ, २४ असार : कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त…

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

 असार २४, २०८०

वीरगन्ज, २४ असार : चालु शैक्षिक सत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि…

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

 असार २४, २०८०

काठमाडौँ, २४ असार : काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु…

एसइई नतिजा : बैतडीमा ३.६ माथि जिपिए ल्याउने शून्य

 असार २४, २०८०

बैतडी, २३ असार : सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।  हालै सार्वजनिक…