शिक्षा
त्रिविमा ४ वर्षमा ४ सय दिन तालाबन्दी
काठमाडौँ १६ कात्तिक — त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकालमा एक वर्षभन्दा बढी तालाबन्दी मात्रै भएको छ । पदावधिको १४ सय ६० दिनमध्ये ४ सय ७ दिन उपकुलपतिको कार्यकक्षमा…
‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’
जनकपुरधाम, १५ कात्तिक : ‘रिल’ मा एक दिनका लागि मन्त्री/मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका…
शिक्षक नहुँदा पठनपाठनमा समस्या
कञ्चनपुर, ८ कात्तिक : शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी…
प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई
कञ्चनपुर, २८ असोज : शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची…
शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो : गाउँपालिका महासङ्घ
काठमाडौँ, २६ असोज : गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाउनुभएको छ । अन्तर्राष्ट्रिय…
काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
काठमाडौँ, २६ असोज : नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो । बिहीवारदेखि सुरु भएको उक्त…
लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपतिको सुझाव
काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज…
‘सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ’
काभ्रेपलाञ्चोक, २४ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । प्राविधिक शिक्षा तथा…
वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने
वालिङ (स्याङ्जा), २४ असोज : स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ । सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता…
शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’
काठमाडौँ, २३ असोज : शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् । विद्यार्थी नेतृत्वमै…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
२ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
४ घण्टा अगाडि
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ
कार्तिक २४, २०८३
नदीमा डुबेर एक बालकको मृत्यु
२ घण्टा अगाडि






