शिक्षा
विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत
काठमाडौँ, १४ असोज : प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक…
भाषा, संस्कृति, इतिहासबारे विद्यार्थीलाई जानकारी गराउन पाठयपुस्तक
कञ्चनपुर, १३ असोज : कृष्णपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर ‘हाम्रो कृष्णपुर’ नामक पाठयपुस्तक तयार गरी सामुदायिक विद्यालयमा पठनपाठनको कार्य सुरु गरेको छ । पाठयपुस्तक कक्षा १ देखि ८ सम्मका विद्यार्थीको…
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ १३ असोज : नेपाल सरकार र चिकित्सकबीच आज भएको वार्ता सहमतिमा टुङ्गिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो…
मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन
जाजरकोट, १३ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ । भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरु अब भने कक्षाकोठामा बसेर…
देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम
काठमाडौँ, १३ असोज : नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन सुरु गरिएको हो ।…
पढ्नलाई उमेरले छेक्दैन
जानकी (बाँके), १२ असोज : वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ…
डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने
दोधारा चाँदनी, ११ असोज : सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा…
राहत शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह
काठमाडौँ, ११ असोज : सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय…
शिक्षाको विकास उच्च प्राथमिकतामा : मुख्यमन्त्री यादव
जलेश्वर (महोत्तरी), ९ असोज : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा क्षेत्रको विकास मधेस प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा…
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल
काठमाडौँ, ९ असोज : नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२