शिक्षा

सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष स्थापना

 असोज १७, २०८०

जुम्ला, १७ असोज : जुम्लाका सामुदायिक विद्यालयहरूमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष…

सहमति कार्यान्वयन शङ्काको घेरामा, बिई प्रवेश परीक्षा अन्योलमा

 असोज १७, २०८०

ललितपुर, १७ असोज : त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ ।  इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क…

जहाँ सबै विद्यार्थी दैनिक शिक्षकको कोठामा पुुग्नुपर्छ

 असोज १६, २०८०

गल्याङ (स्याङ्जा), १६ असोज : स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नैपर्ने नियम छ । विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि…

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

 असोज १६, २०८०

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि…

शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने

 असोज १५, २०८०

काठमाडौं, १५ असोज : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने…

सवारी साधनको सुविधाले विद्यालय आवतजावतमा सहज

 असोज १५, २०८०

दमौली, १५ असोज : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ लाब्दीकी मुना गुरुङ विद्यालय जान साढे दुई घण्टा पैदल हिँड्ने गर्नुहुन्थ्यो । बिहान ७ः३० बजे घरबाट हिँडेपछि मात्रै उहाँ समयमै विद्यालय पुग्नुहुन्थ्यो ।…

एक विद्यार्थीका लागि तीन शिक्षक

 असोज १५, २०८०

पर्वत, १५ असोज : पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् । यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२…

हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षातर्फ आकर्षण बढ्दै

 असोज १५, २०८०

शम्भुनाथ (सप्तरी), १५ असोज : पढ्ने उमेर भए पनि सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका ९ वर्षीय सतिश सदा विद्यालय जाँदैनथे । उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय…

पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !

 असोज १५, २०८०

काभ्रेपलाञ्चोक, १५ असोज : काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको…

विद्यालयस्तरीय स्वास्थ्य साक्षरता कार्यक्रम

 असोज १५, २०८०

रसुवा, १५ असोज : विद्यालयमा सञ्चालन गरिने स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमले छात्रछात्रामा सकारात्मक प्रभाव पर्ने औँल्याइएको छ । यस्ता प्रशिक्षणले उनीहरुको वृद्धि विकासमा टेवा पुग्नुको साथै यसको प्रभाव समाजमा समेत देखिएको…