शिक्षा
बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
काठमाडौं, बैशाख २८ : सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज (बुधबार) बाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा…
शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल
काठमाडौं, बैशाख २७ : सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक…
लगनशील अध्ययनले सफलता
मोरङ, वैशाख २६ : स्थानीय अरनिको आवासीय माविमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा राम्रो अवसर पाउने गरेका छन् । विराटनगर–१० मा रहेको उक्त माविमा अध्ययन गरेका २६ छात्रछात्राले विसं २०७८…
कृष्णपुरको महाकाली नमूना माविले सञ्चालन ग-यो स्कुल बस
महेन्द्रनगर, वैशाख २५ : कृष्णपुर नगरपालिका ५ वसन्तपुरस्थित महाकाली नमूना विद्यालयले विद्यार्थीहरुका लागि स्कुल वस सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेशमै सामुदायिक विद्यालयमा महाकाली माविले चालु शैक्षिक सत्रदेखि पहिलो पटक…
उम्मेदवारसँग सडक र शिक्षामा सुधार माग्छन् कोञ्जेसोमवासी
कोञ्जेसोम (ललितपुर), वैशाख २५ : आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ललितपुरको दक्षिणी भेगको कोञ्जेसोम गाउँपालिकामा निर्वाचनको रौनक छाएको छ । गाउँका अधिकांश घरमा राजनीतिक दलका झण्डा देखिन्छ भने चिया…
भर्ना शुल्क नलिन अदालतको अल्पकालीन आदेश
कर्णाली, वैशाख २३ : उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीरअभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क, अनुदान, चन्दालगायत अन्य शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश…
शिक्षकका ३४ कोटामा सबै फेल
काठमाडौं, बैशाख २३ : शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् । परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण…
प्याब्सनले आचारसंहिता पालन भए नभएको अनुगमन गर्ने
काठमाडौं, बैशाख २२ : प्याब्सनले सदस्य विद्यालयहरूलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ। कार्यान्वयन नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने जनाएको छ। प्याब्सनले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिलाई पत्राचार गरी जेठ…
शिक्षा प्रणालीमा सुधारको खाँचो
काठमाडौँ, वैशाख २१ : नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको यस क्षेत्रका जानकारहरूले औँल्याउनुभएको छ । उहाँहरूले शैक्षिक उन्नयनका लागि पाठ्यक्रममा नै सुधार गर्नुपर्ने र शिक्षकलाई उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिनुभएको…
खस्कँदै शिक्षाको गुणस्तर : शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण
काठमाडौँ, वैशाख २१ : शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






